कविता भाउ

  • प्रकाशित मितिः मंसिर ४, २०७८
  • उज्यालो प्रदेश
alt

 

खोइ सुन्छु म अचेल बजारभाउ बढेछ रे,
उनलाई मैले खुवाएको नूनको भन्दा,
दुःखमा मैले लाएको गुनको भन्दा,
उनले लगाएको सूनको भाउ चढेछ रे।

मैले पुरा गरेको कर्तव्य भन्दा माथि,
उनको स्वार्थ धेरै चुलिएर चढेको छरे,
बजारमा अचेल सुनको भाउ भन्दा
उनको घमण्डको भाउ निक्कै बढेछरे।

तिम्रो रगतको बजारभाउ भन्दा माथि,
बजारमा उनको तागतको भाउ चढेछरे,
तिमीले गरेको माया भन्दा माथि उनको,
सुन्छु बजारमा डाहाको भाउ बढेछरे।

छत्रकुमारी याखा मादेम्बा
लेखक इटहरी स्थित कविर माविका शिक्षिक हुन् ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved