सुन्दरहरैंचामा एमालेको सवै वडामा सहमतिमै नेतृत्व चयन

  • प्रकाशित मितिः कार्तिक ७, २०७८
  • उज्यालो प्रदेश
alt

सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचामा नगरपालिकाको सबै वडामा सहमतिमै अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको केन्द्रिय निर्णयानुसार मोरङको सुन्दरहरैंचा नगरपालिकामा पनि सबै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सबै वडामा सर्वसहमतीमै अधिवेशन सम्पन्न भएको एमाले सुन्दरहरैंचा नगरकमिटीका अध्यक्ष मातृकाप्रसाद ढकालले जानकारी दिनुभयो । सुन्दरहरैंचाका १ देखि १२ नम्बर वडामा आज सम्पन्न अधिवेशनबाट मुख्य पाँच पदमा चयन भएका पदाधिकारीहरुको विवरण यसप्रकार रहेको छ ।

वडा नम्बर १
अध्यक्ष - क्रुद्र थापा
उपाध्यक्ष ः शान्तीकुमारी खवास
सचिव ः प्रकाश न्यौपाने
उपसचिव ः लेखराज श्रेष्ठ
उपसचिव ः मोहनकुमार ढकाल

वडा नम्बर २
अध्यक्ष ः झरीलाल चौकरी
उपाध्यक्ष ः हरि आचार्य
सचिव ः शेखर निरौला
उपसचिव ः गोविन्द उराव
उपसचिव ः तेजु चौलागाईं

वडा नम्बर ३
अध्यक्ष ः शोभितमान पौडेल
उपाध्यक्ष ः सावित्रा पोखरेल
सचिव ः राजेन्द्र कार्की
उपसचिव ः सुजन पोखरेल
उपसचिव ः तेजविनोद ढकाल

 वडा नम्बर ४
अध्यक्ष ः नारायण श्रेष्ठ
उपाध्यक्ष ः माधव ढकाल
सचिव ः केशव वास्तोला
उपसचिव ः केदारप्रसाद कोइराला
उपसचिव ः संगीता विष्ट

वडा नम्बर ५
अध्यक्ष ः विशाल गुरागाईं
उपाध्यक्ष ः चक्रबहादुर गुरुङ
सचिव ः विमला घलान ९तामाङ०
उपसचिव ः सनम पौडेल
उपसचिव ः खगेन्द्र ढकाल

वडा नम्बर ६
अध्यक्ष ः लक्ष्मीप्रसाद सिग्देल
उपाध्यक्ष ः गीता कार्की
सचिव ः घनेन्द्र अधिकारी
उपसचिव ः असिम राई
उपसचिव ः रिता राई

वडा नम्बर ७
अध्यक्ष ः खड्गबहादुर श्रेष्ठ
उपाध्यक्ष ः लखनाथ प्रसाईं
सचिव ः मनोज दाहाल
उपसचिव ः विन्दा पराजुली उप्रेती
उपसचिव ः धिरज राई

वडा नम्बर ८
अध्यक्ष ः छत्रपति दाहाल
उपाध्यक्ष ः कुमा लुईंटेल
सचिव ः महेश अधिकारी
उपसचिव ः राजेश कार्की
उपसचिव ः अनिल कार्की

 वडा नम्बर ९
अध्यक्ष ः युवराज पौडेल
उपाध्यक्ष ः हिमा पोखरेल
सचिव ः चन्द्र कार्की
उपसचिव ः गणेश कटुवाल
उपसचिव ः सुमित्रा राउत

 वडा नम्बर १०
अध्यक्ष ः नेत्र कुमार श्रेष्ठ
उपाध्यक्ष ः भीमादेवी खतिवडा निरौला
सचिव ः रुद्र घिमिरे ९मिलन०
उपसचिव ः सुरेन्द्र कार्की
उपसचिव ः मिलन राई

वडा नम्बर ११
अध्यक्ष ः हरिकृष्ण कटवाल
उपाध्यक्ष ः पशुपति लम्साल गौतम
सचिव ः यज्ञ निरौला
उपसचिव ः दीपनारायण चौधरी ९मनोज०
उपसचिव ः खगेन्द्रबहादुर गिरी

वडा नम्बर १२
अध्यक्ष ः खगेनद्र सेन्दाङ
उपाध्यक्ष ः डम्वर बहादुर बस्नेत
सचिव ः कविराज फुयाँल
उपसचिव ः आनन्द बस्नेत
उपसचिव ः कमला मास्के

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved