ट्रकको ठक्करबाट इटहरीमा एक को मृत्यु, छ घाइते

  • प्रकाशित मितिः आश्विन २७, २०७८
  • उज्यालो प्रदेश
alt

सुनसरी । सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा इटहरी ५ का २३ वर्षीय इश्वर राउत रहेको छ । राउतलाई टाउकोमा चोट लागेका थिए उनको उपचारको क्रममा विराट नर्सिङ होममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व क्षेत्रीय ट्राफकि प्रहरी कार्यालय इटहरीका अनुसार गए रात िपूर्वबाट पश्चमि जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले इटहरी ५ स्थति महेन्द्र राजमार्गमा प्र १-०२-२२३ ह १४३६ नं। को सटिी सफारीलाई ठक्कर दएिको थयिो । भाग्ने क्रममा तीव्र गतमिा रहेका कारण इटहरी १६ बालग्राममा प्र ३-०१-०२४ च ९७२२ नं। को कारलाई समेत ट्रकले ठक्कर दएिको थयिो ।
कारमा सवार रामधुनी ३ का ३० वर्षयि दीलपिकुमार चौधरी गम्भीर घाइते भएका छन् । घाइते भएका कार चालक स्थानीय ३० वर्षयि सन्दीप राउत, ३५ वर्षयि नगेन्द्र गुरुङ, रामधुनी ५ का २४ वर्षयि सौगात अधकिारी, ३५ वर्षयि सुमन मगर, सटिी सफारी चालक झापा दमक ७ बस्ने वर्ष ३४ को हेमन्त बकिको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved