डडेलधुरामा बस दुर्घटना ,१६ घाइते

  • प्रकाशित मितिः आश्विन २६, २०७८
  • उज्यालो प्रदेश
alt

डडेलधुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस आज केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका १० राई बजार नजिकै दुर्घटना भएको छ ।
दुर्घटनाबाट १६ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा छ महिला,दुई बालबालिका र आठ पुरुष रहेका छन् । घाइतेहरुको डडेल्धुरा आस्पतालमा उपचार भइरहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताएका छन् । ब्रेक फेला हुदाँ बस नालीमा पल्टिएको थियो । सडकमा उत्तानो परेको बसका कारण केहीबेर सडक अवरुद्ध भएको र अहिले खुलाइसकिएको नेपालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved