लेटाङका १४ मजदुर परिवारलाई बाणिज्य सङबाट राहत बितरण

  • प्रकाशित मितिः आश्विन २५, २०७८
  • उज्यालो प्रदेश
alt

उध्योग वाणिज्य सङ लेटाङको आयोजनामा लेटाङ नगरपालिका भरि रहेका अति बिपन्न मजदूर परिवारहरुलाई राहत बितरण गरिएको छ ।

लेटाङ उध्योग बाणिज्य सङको भवनमा सोमबार एक कार्यक्रमको आयोजना गरि १४ परिवारलाई राहत स्वरुप खाध्यन्न सामग्री बितरण गरिएको हो ।

लेटाङ उध्योग बाणिज्य सङको कार्यक्षेत्र भित्रका बिभिन्न बजारहरुमा ज्याला मजदुरी गर्ने १४ मज्दुर परिवार लाइ दसै पर्व मनाउन केहि सहज होस भन्ने उदेश्यका साथ मोरङ ब्यापार सङ सगको सहकार्यमा उक्त राहत बितरण को कार्यक्रम आयोजना गरिएको लेटाङ उध्योग बाणिज्य सङ का अध्यक्ष खड्ग श्रेष्ठ ज्यु ले जानकारी गराउनु भयो।

प्रत्येक मजदुर परिवार लाइ चामल, दाल, तेल, स्वाइबिन, नुन, चाउचाउ, बिस्कुट लगायत का खाध्यन्न सामग्री हरु राहत स्वरुप बितरण गरिएको लेटाङ उध्योग बाणिज्य सङका कोषाध्यक्ष उत्तम श्रेष्ठ ज्युले बताउनु भयो।

उक्त राहत बितरण कार्यक्रममा लेटाङ उध्योग बाणिज्य सङका पदाधिकारी एवम् सल्लाहकार समितिका सदस्यहरु दिपक चन्द्र राइ, शेर बहादुर श्रेष्ठ लगायतका अन्य ब्यापारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved