सुनको मुल्य आज प्रतितोला ९० हजार ६ सय

  • प्रकाशित मितिः आश्विन २५, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रततिोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ भने छापावाल सुन आइतबार प्रततिोला ९० हजार ७०० मा कारोबार भएको थयिो ।
महासङ्घले सार्वजनकि गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रततिोला ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रततिोला ९० हजार २५० मा कारोबार भएको थयिो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँचले बढेको छ । चाँदी आइतबार प्रततिोला एक हजार १७५ मा कारोबार भएको थयिो भने आज प्रततिोला एक हजार १८० मा कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved