झोराहाट रेडक्रस द्रारा वृक्षारोपण

  • प्रकाशित मितिः आश्विन २४, २०७८
  • उज्यालो प्रदेश
alt

बाबुराम मुडियारी

असोज । ग्रामथान को झोराहाट रेडक्रस सोसाइटी उप शाखा झोराहाटले २५ औ स्थापना दिवश तथा वार्र्षिक साधारण सभा कार्यक्रमको अवसरमा श्री सरस्वती मा.वि. अगाडी सडक डिभाइडरमा वृक्षारोपण गरेको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक तथा विरुवा निशूल्क उपलब्ध गराई २५ वटा फुलको विरूवा रोपी सडक वृक्षारोपन गरेको गरेको हो । कार्यक्रममा ७ जना विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

यसैविच सोसाइटीले विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गराएको छ । प्रतियोगितामा ग्रामथानका सरस्वती मा.वि प्रथम ,शारदा बोडिङ स्कुल द्रितिय, जनक बोडिङ स्कुल तृतिय भएको थियो।

नेपाल रेडक्रस सोसाइटी मोरङ सभापति सुवोध कुमार सिहं, विशिष्ट अतिथी समाजसेवी तथा रेडक्रस सोसाइटी मोरङ कायसमिती सदस्य मीनाजोशी, सरस्वती मा.वि.विधालय व्यवस्थापन समिती अध्यक्ष श्याम सरदार ,बेगनलाल आधारभूत विधालयका प्र.अ.कृष्णहरि धिमिरे लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved