जसपा बेलबारीमा तिलक राई , युवामा सन्तोष तामाङ,विद्यार्थीमा सुमित राई

  • प्रकाशित मितिः आश्विन २३, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । जनता समाजादी पार्टी बेलबारीले बेलबारीनगर र भातृ संगठनहरुको समायोजन सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य भूराज राईले व्यनर वाचन गरेर उद्धघाटन गरेका थिए । नेपाल तमु बुद्धिष्ट गुम्बामा भएको समायोजनबाट तिलक राईको नेतृत्वमा २७ कार्यसमिति निविरोध निर्वाचित भएको छ ।
उपाध्यक्षमा कमल गुरुङ,भरत चौधरी , लिला राई,अशोक गुरुङ सचिव अमिर मगर , सह सचिव नविन चौधरी , प्रताप कोयु राई , कोषाध्यक्ष बासुदेव राई रहेका छन् भने सदस्यहरुमा टिका राम मगर , शशि राई, कल्पना राई, सन्तोष तामाङ,हरिनारायण कलवार, रामबाबु चौधर,िदल बहादुर राई, भक्त बहादुर राई, राम कुमार राई,धनराज धिमाल,सोनिया राई,बबिता राई,अम्बिका गुरुङ,पुष्प राई, सुब्बा ठकुरी ,विजय गुरुङ रहेको छ ।
त्यस्तै समाजवादी युवा संघ बेलबारीको अध्यक्षमा सन्तोष तामाङसहित २१ कार्यसमिति निविरोध निर्वाचित भएको छ ।
उपाध्यक्षमा सुनिल राई सचिव अजित भगत,सह सचिव जगत धिमाल, कोषध्यक्ष रतन राई रहेका छन् भने सदस्यहरुमा अशोक राई,मिलन मेवाहाङ,विशाल धिमाल ,मिलन राई ,सुनिल राई , सन्देश कुलुङ,प्रदिप गुरुङ ,प्रकाश गुरुङ,विशाल राई,उज्जवल राई,आशिष तामाङ रहेका छन् ।
त्यस्तै, समाजवादी विद्यार्थी युनियन बेलबारीको संयोजकमा सुमित राई सहित २१ कार्यसमिति निविरोध निर्वाचित भएको छ । सदस्यहरुमा सन्तोष बस्नेत,अशोक कटुवल निशा कुलुङ,सन्देश कुलुङ राई ,सुस्मीत मगर , दुर्गा गुरुङ रहेका छन् ।
जनता समाजवादी पार्टी नेपालको ४ महिने संगठन सुदृढिकरण तथा जनजागरण अभियान आजबाट बेलबारीनगरमा पनि सूरु भएको पार्टीका नगर अध्यक्ष तिलक राईले बताएका छन् । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य भरत दाहाल,प्रदेश १ सचिव प्रेम वानिम,सदस्य केदार धिमाल,शान्ता तामाङ,जिल्ला उपाध्यक्ष केशर मान गुरुङ,सदस्य सिता राई,केशव थापा मगर लगाएतको उपस्थिती रहेकको थियो ।
कार्यक्रमको अध्यक्षता तिलक राईले गरेका थिए भने सञ्चालन अमिर मगरले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved