इटहरीमा सवारी दुर्घटनाबाट दुईको मृत्यु

  • प्रकाशित मितिः आश्विन २१, २०७८
  • उज्यालो प्रदेश
alt

इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित लायन्स क्लब चौकमा सवारी दुर्घटनामा परेर बुधबार राति दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा २ का २५ बर्षीय सुशान्त भट्टराई र स्रखुवासभा चिचिला २ का २० बर्षीय विभिषणविक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जनाएको छ ।
पूर्व(पश्चमि राजमार्गअन्तर्गत पूर्वबाट पश्चमितर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई वपिरीत दशिाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिदाँ  दुवै जना गम्भीर घाइते भएका थिए  । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणकालागि  कोशी अस्पताल विराटनगर राखएिको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालकिा(९ का ३१ वर्षीय अर्जुन गरिी प्रहरीको नयिन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी  दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved