नेकपा एमालेका केन्द्रिय नेता भानुभक्त जोशी समाजवादीमा प्रवेश

  • प्रकाशित मितिः आश्विन २१, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । नेकपा एमाले नेता भानुभक्त जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । आज (बिहीबार) राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालसहित नेताहरुले जोशीलाई स्वागत गरेका छन् ।
एकीकृत समाजवादीमा प्रवेश गर्नुअघ िजोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दएिको पत्र बाचन गरेका थएि ।एमाले नीत,ि सद्धिान्तबाट वचिलति भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने नर्णिय लएिको उनले बताए । जोशीले अघ िभने, ॅम इमान्दारपिूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दनिबाट लाग्ने छु ।’

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved