कार्यकर्ता रिहा नगरेकोमा विप्लवको आपत्ति

  • प्रकाशित मितिः आश्विन १८, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ताहरु तत्काल रिहा गर्न माग गरेको छ। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार भेटेर तत्काल आफ्ना कार्यकर्ता रिहा गर्न माग गरेका हुन्।

नेकपाका अनुसार झण्डै एक सय ५० कार्यकर्ता बन्दी छन् । नेकपाले वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जनअपेक्षामाथि तुषरापात भएको विप्लव नेतृत्वको नेकपाले बताएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘तीन बुँदे सहमतिको सुरुमै कार्यन्वयन गर्नुपर्ने विषय बन्दी रिहाइ र मुद्दाको खारेजी हो । यही विषय झन बढी ढिला भइराखेको छ । हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धतासहित अक्षरसः लागू गरिराखेको छ र गर्ने छ 

 

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved