लेटाङमा नेकपा माओवादी केन्द्रको ६५ सदस्यीय नगरकमिटी गठन

  • प्रकाशित मितिः आश्विन १६, २०७८
  • उज्यालो प्रदेश
alt

असोज । मोरङको लेटाङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नगर कमिटी गठन भएको छ ।
शनिबार लेटाङको त्रिबेणी सामुदायिक सभाहलमा भएको नगर स्तरीय अगुवा कार्यकर्ताहरुको भेलाले बिनोद नेपालको अध्यक्षमा ६५ सदस्यीय लेटांग नगरकमिटी गठन गरेको छ ।सचिवमा भवानी लिम्बु चयन गरेको छ ।

मौसम लिम्बुको संचालनमा सुरु भएको प्रथम नगर स्तरीय भेला निवर्तमान अधक्ष्य कृष्ण लम्साल क अनन्तको को अधक्ष्यतामा सम्पन्न हो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश सदस्य तथा प्रदेश क का माननीय कुशल साम्वाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । भेलामा पार्टीका जिल्ला कमिटी सचिवालयद्धय कृष्ण लम्साल क अनन्त , अखिल क्रान्तिकारी महिला संघका जिल्ला अध्यक्ष, लता न्युउपाने , पार्टीका जिल्ला कमिटी सदस्यद्धय मोरङ जिल्ला इन्चार्ज क खगेन्द्र सुबेदी ,प्रेस संगठनका मोरङ जिल्ला अध्यक्ष अर्जुन आचार्य, जिल्ला सदस्यहरु क मौसम लिम्बु , हस्त राई, के बि चौलागाईं , निर्वाचन क्षेत्र न. ख को सदस्य भुपेस लिम्बु , नगर कमिटि कार्यालय सदस्य गोपाल नेपाली लागायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।उक्त भेला बाट सागर राईको अध्यक्षतामा ९३ सदस्यीय नगर स्तरिय कमिटि घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved