नेपाली काङ्रेश केराबारीको सभापतिमा प्रकास वस्नेत

  • प्रकाशित मितिः आश्विन १५, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । नेपाली काङ्रेश केराबारीको चौधौ महाधिवेशन शुक्रबार सम्पन्न भएको छ । एकता हिमचुली सामुदायिक वन समुहको सभाहलमा सम्पन्न १४ औं अधिवेसनले नेपाली कांग्रेस केराबारी गाउँपालिकाको सभापतिमा प्रकाश वस्नेत निर्वीरोध निर्वाचित हुनुभएको छ ।

दुई दुई उपसभापति सचिव र सहसचिव रहने गरी अधिवेसनले २८ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिका उपाध्यक्षद्धयमा शुक्र राज लिम्बू ,खड्ग बहादुर श्रेष्ठ सचिवमा मोहन कुमार नेपाल भुवन खड्का सहसचिव द्धयमा जितेन्द्र कट्वाल, रमानाथ फुयाल चयन भएका छन् ।

सदस्यहरु कमला राइ, बबि राइ, चन्द्र बहादुर लिम्बु,जंगमाया किराति, किताब सिंह लिम्बु,चन्द्र बहादुर मगर, सुबास तामाङ्ग,कमला सार्कि, दिब्यदिप कुमार शाह,गणेश कुमार गिरि, डम्बर बस्नेत,राज कुमार थापा,बिनय कुमार परियार, बिष्णु कुमारि श्रेष्ठ, अम्बर बहादुर बस्नेत, ख्याम प्रसाद कोइराला,चन्द्र बहादुर खत्रि,छुनुमान गरुङ्ग,ललित बहादुर मगर, मति कुमारि तामाङ्ग,यज्ञ बहादुर लिम्बु,राज कुमार बस्नेत चयन गरिस्एको छ ।

अधिवेसनमा नेपाली कांग्रेसका जिल्ला सदस्य केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की, जिल्ला सदस्य बृष बहादुर थापा र प्रदेख ख का सचिब मनोज खड्का ज्यु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved