वाई सि यल नेपाल बेलबारीको संयोजकमा सुदीप राई

  • प्रकाशित मितिः आश्विन ९, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । युवाहरु उद्यमशीलता हुनु पर्छ जब सम्म युवा उद्यमशीलता हुदैन् तब सम्म त्यो मुलुकले कहिले पनि उन्नती नहुने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का सह ईन्चार्ज अजमबर काँङमाङले बताएका छन् ।242765128_1486536098384508_5036930612905924378_n

मोरङको बेलबारीमा योङ कम्युनिष्ट लिग ( वाई सि यल) नेपालको नगर सम्मेलनलाई सम्बोधन गर्दै युवाहरु अब भष्ट्र शक्तिको विरुद्ध जुटनु पर्ने नेता काँङमाङले बताएका छन् ।242830245_337817478103189_6799238959890684626_n

नेकपा माओवादीका भातृसंगठन वाई सि यल नेपाल बेलबारीको सम्मेलनबाट सुदिप राईको संयोजकमा ३६ सदस्य समिति गठन गरेका छन् ।IMG_2028
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिपक भट्टराई , वाई सि यलका केन्द्रिय सदस्य खगेन्द्र पराजुली लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved