सुुन्दरहरैँचामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

  • प्रकाशित मितिः आश्विन ७, २०७८
  • उज्यालो प्रदेश
alt

सुन्दरहरैँचा । नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा रहेकोले सुनदरहरैँचाका ११ वटा वडाको अधिवेशन सम्पन्न गरेको छ ।
सुन्दरहरैँचा नगरपालिकामा रहेको ११ वटा वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसका युवा नेता ललित श्रेष्ठले जनाएको छ ।
वडाको अधिवेशनबाट केही नयाँ र केही पुराना अनुहारबाट क्षेत्रिय प्रतिनिधि भएका छन् ।
सुन्दरहरैँचा वडा अधिवेशनमा केही सर्वसम्मत भएका थिए कोही निर्वाचित भएका छन् । अधिवेशनले वडा १ मा राम विश्वास , वडा २ मा प्रतावकुमार खवास , वडा ३ मा दिपक ढुङ्गाना, वडा ४ मा मत गणना हुदैँ
वडा ५ मा घनश्याम न्यौपाने , वडा ६ मा सन्तोष लिङदेन , वडा ७ मा बल भद्र विष्ट , वडा ८ गोविन्द बस्नेत , वडा ९ मा तिलोचन सुवेदी, वडा १० मा केशव कोइराला , वडा ११ मेगराज संगौला , वडा १२ मा राजन दाहाल वडा सभापति भएको युवा नेता श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved