अमेरिकालाई नेपालले दियो १७५ रनको लक्ष्य

  • प्रकाशित मितिः आश्विन १, २०७८
  • उज्यालो प्रदेश
alt

विश्व क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ।

ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यान धेरै बेर क्रिजमा रहन सकेनन।

ज्ञानेन्द्रले १०५ बलमा ३ चौका प्रहार गरे। त्यसबाहेक नेपालका गुल्सन झाले ५३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २८, कुशल मल्लले ४३ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे।

अन्य ब्याट्सम्यानहरुमा विनोद भण्डारीले १०, आशिफ सेखले ३, रोहित पौडेलले २, करण केसीले १२, सन्दीप लामिछानेले ११ र सुशन भारीले २ रन जोडे।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved