रकम नभएको चेक दिएर ठगी गर्ने एक व्याक्ति पक्राउ

  • प्रकाशित मितिः भदौ २४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँमा रकम नभएको चेक दिएर ठगी गर्ने एक व्याक्ति पक्राउ
काठमाडौँ । खातामा पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँक गोकर्णेश्वर नगरपालिका–५ नयाँवस्ती बस्ने लालबहादुर लामाको छोरा वर्ष ४२ को उमेश लामा रहेको प्रहरीले जनाएको छ ।
लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी कृषि विकास वैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको प्रहरीले जनाएको छ । सो कसुरमा उनलाई उच्च अदालत पाटनबाट गत २०७७ फागुन ११ र २०७८वैशाख ८ ९दुई थान मुद्दा० गते सात दिन कैद र रू ११ लाख जरिवाना ठहर गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई नयाँवस्ती, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved