मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशी महिला टोली नेपालमा

  • प्रकाशित मितिः भदौ २१, २०७८
  • उज्यालो प्रदेश
alt

नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइपुगेको छ। एफसी वुमन्स एसियन च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।आगामी बिहीबार र आइतबार हुने खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछ।

मैत्रीपूर्ण खेल हेर्नका लागि टिकट दर २ सय ५ सय रुपैयाँ छुट्याइएको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ। टिकट प्रभु पेबाट किन्न सकिनेछ।एएफसी एसियन कप २०२२ को छनोटमा नेपाल फिलिपिन्स र हङकङ रहेको समूह ‘एफ’मा रहेको छ। छनोट खेल उज्बेकिस्तानमा हुनेछ।

एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ७ नयाँ अनुहारलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved