मोरङमा डुबेर र करेन्ट लागेर दुईको मृत्यु

  • प्रकाशित मितिः भदौ १८, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । मोरङमा आज(शुक्रवार) नालीमा डुबेर र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनपालथान गाँउपालिका ७ कदमाहा का ३५ वर्षीय रामभरोस शर्मा केवरत र विराटनगर महानगरपालिका १८ का २८ वर्षीय पप्पुकुमार मण्डल रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जनाएका छन् ।
नालीमा जमेको ५ फिटजति गहिरो
पानीमा डुबेर शर्माको मृत्यु भएको छ भने करेन्ट लागेर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । काम गर्ने क्रममा बिहान ११ बजेतिर करेन्ट लागेर घाइते भएका मण्डलको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved