बेलवारी प्रहरीद्दारा कर्तव्य ज्यान मुद्दामा फरार २ जना पक्राउ

  • प्रकाशित मितिः भदौ १७, २०७८
  • उज्यालो प्रदेश
alt

बेलवारी । बेलवारी प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेको दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलवारी नगरपालिका १ बस्ने ३१ वर्षीय धर्मराज पोख्ररेल र ईन्द्रपूर नगरपालिका ४ घर भई हाल विराटनगर महानगरपालिका १२ बस्ने २९ वर्षीय कृष्ण राजबंशी भन्ने कृष्ण प्रसाद ताजपुरीया रहेको ईलाका प्रहरी कार्यालय बेलवारी प्रमुख सरोज खनालले जनाएका छन् । कर्तव्य ज्यान मुद्दामा २० बर्ष सजाय ठहर भएका पोख्ररेल र ताजपुरीयालाई बेलवारी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेका हुन् ।
उनीहरुलाई मोरङ जिल्ला अदालत विराटनगरबाट कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved