श्रीमतिले गरिन् श्रीमानको काजकिरिया

  • प्रकाशित मितिः असार २४, २०७८
  • उज्यालो प्रदेश
alt

हिन्दु संस्कार अनुसार श्रीमानको मृत्यु पछि उनका काजकिरिया छोराले गर्ने चलन छ ।छोरा नभए उनका दाजुभाईले दाजुभाई अन्य कसैलाई लगाएर पनि गर्ने चलन पाइन्छ तर विराटनगरकी एक महिलाले यस्तो सामाजिक धार्मिक परम्परालाई चुनौति दिदै आफै काज किरिया गरेकी छिन् ।

छोरा अशक्त रहेपनि दाजुभाइले किरिया गर्न सक्ने सुझाव आफन्तले दिएपनि विराटनगर २ की कल्याणीले कोइरालाले आफ्ना श्रीमान शिवप्रसाद कोइरालाको काजकिरिया गरेकी महिला अधिकारकर्मी सरिता अधिकारीले बताइन् ।श्रीमानको मुटुको समस्याका कारण गत असार १४ गते मृत्यु भएको थियो ।मृत्यु पश्चात छोरा दृष्टिविहीन भएकाले आफैँले श्रीमानको किरियापुत्री बनेकी हुन् बताईन् ।

 

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved