स्पेनलाई हराउँदै इटाली युरोकपको फाइनलमा

  • प्रकाशित मितिः असार २३, २०७८
  • उज्यालो प्रदेश
alt

टाइब्रेकरमा इटालीले स्पेनलाई ४–२ ले स्तब्ध पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६०औं मिनेटमा इटालीका फेडेरिको किएजाले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी हुँदा स्पेनले बराबरी गोल फर्कायो ।

त्यसपछि दुबै टिमले गोल थप्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।इटालीले अब इंग्ल्यान्ड र डेनमार्कबीचको विजेता टिमसँग सोमबार फाइनल खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल आज राति १२: ४५ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved