आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

  • प्रकाशित मितिः असार २१, २०७८
  • उज्यालो प्रदेश
alt

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आज प्रेस विज्ञप्तिमार्फत आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको मध्यावधि चुनाव गराउने घोषणा गरेकी थिइन्।

सोही निर्वाचनका लागि आयोगले प्रक्रिया अघि बढाएको हो।सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार यही असार ३१ गतेदेखि साउन १५ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखिएको छ भने भदौ २३

यसैबीच प्रतिनिधि सभा विघटनविरुद्ध सुनुवाइ आजै ९सोमबार० मात्र सकिएको छ भने यही असार २८ गते फैसला आउने सर्वोच्च अदालतले जनाएको छ। प्रतिनिधि सभा पुनःस्थापना भएका खण्डमा भने यो निर्वाचन कार्यतालिका स्वतः रद्द हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved