किरियापुत्री बसेका छोराबुहारीको आगलागीमा परि मृत्यु

  • प्रकाशित मितिः जेठ २१, २०७८
  • उज्यालो प्रदेश
alt

सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परि किरियापुत्री बसेका एक दम्पतीको मृत्यु भएको छ ।

८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको मृति पछि सात दिनअघि देखि किरियापुत्री वस्दै आएका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहालले बताए । किरियापुत्री वसेका दुवैजना छोरावुहारी हुन् ।

मध्यरात आफ्नै घरमा आगलागी भएपछि राजेन्द्रबाबु घाइते भएका थिए। उनलाई उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो भने उनकी पत्नि कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved