विश्वकप छनोटःअस्ट्रेलियाले कुवेतलाई ३-० ले हरायो

  • प्रकाशित मितिः जेठ २१, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ — विश्वकप एसियाली छनोटको समूह बी मा अस्ट्रेलियाले बिहीबार राति कुवेतलाई ३–० ले हराएको छ ।

जितसँगै अस्ट्रेलियाले समूहको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितमा म्याथ्यु लेकी, ज्याकसन इरभान र एजडिन हुरसिकले गोल गरे ।

नेपाल सम्मलित यो समूहका प्राप्त जितपछि अस्ट्रेलियाको ५ खेलबाट अधिकतम १५ अंक भएको छ । त्यसपछि कुवेत र जोर्डन समान १० अंकमा छन् । नेपालको ६ अंक छ भने चिनिया ताइपेईले अहिलेसम्म खाता खोलेको छैन ।

एसियाली विश्वकपका बिहीबारका अन्य खेलमा इरानले हङकङलाई ३–०, बहराइनले कम्बोडियालाई ८–०, प्यालेस्टाइनले सिंगापुरलाई ४–०, कतारले भारतलाई १–० र यूएईले मलेसियालाई ४–० ले हरायो ।यस्तै बंगलादेश र अफगानिस्तानले १–१ र थाइल्यान्ड र इन्डोनेसियाले २–२ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved