रहेनन् इतिहासका गुरु, सवैका प्रिय शिक्षकः हरि

  • प्रकाशित मितिः जेठ २०, २०७८
  • उज्यालो प्रदेश
alt

इतिहास विषयका शिक्षक मच्छिन्द्र माविको पूर्व शिक्षक हरिप्रसाद घिमिरेको विहिबार विहान निधन भएको छ ।

बामपन्थी विचार धारका अत्यन्तै सरल सालिन मृदुभाषी कर्मशिल व्यक्तिको रुपमा आफनो परिचय बोकेका ७२ वर्षिय घिमिरे मृर्गौला रोकबाट पिडित हुनुहुन्थ्यो । दातको रोगबाट पिडित रहेका शिक्षक घिमिरेको मृत्युले केराबारीको एक असल र इमान्दर कर्मठ शिक्षक गुमाउनु परेको सामाजिक क्षेत्रका अगुवा व्यक्तिहरुले बताएका छन् । उहाका दुइ छोरा एक छोरी र श्रीमति रहेका छन् ।

पञ्चायती निरंकुशताको विरोधी अभियानमा सक्रिय व्यक्तित्व घिमिरेको निधनले केराबारीका एक असल सामाजिक व्यक्तित्व गुमाउनु परेको वुद्धिजीवि शिक्षक तथा सामाजिक अग्रज व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । उनको निधनमा दुख व्यक्त गर्दै नेकपा एमाले केराबारीले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत व्यक्तगरी घिमिरेको खदम खोलामा दाहसंस्कार गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved