चुपचाप मर्दै छ मान्छे... ईरान राई

  • प्रकाशित मितिः जेठ ११, २०७८
  • उज्यालो प्रदेश
alt

गजल

मात्र बाँच्न कुनातिर चुपचाप सर्दै छ मान्छे
कोरोनाको महामारीमा चुपचाप मर्दै छ मान्छे

सिंहले झैँ गर्जिने, साँढेले झैँ डुक्रिने घमण्ड
डरले खास औकतमा चुपचाप झर्दै छ मान्छे

घिउ–चिनी, जाँड–रक्सी, माछा–मासु नपचेर
झारपात, जडिबुटी चुपचाप चर्दै छ मान्छे

पङ्खा अनि एयरकुलर प्राणवायु तातिएपछि
सिलिन्डरको अक्सिजन चुपचाप भर्दै छ मान्छे

जथाभावी चिथोरेर प्रकृतिलाई दारेपछि
चक्रव्यूहको पासोभित्र चुपचाप पर्दै छ मान्छे ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved