राष्ट्रिय महिला अधिकार मन्चकी अध्यक्ष रेणुका मल्लद्धारा प्रहरीलाई माश्क वितरण

  • प्रकाशित मितिः बैशाख १९, २०७८
  • उज्यालो प्रदेश
alt

राष्ट्रिय महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी उदयपुरकी महिला अधिकारकर्मी रेणुका मल्ल ठकुरीले आइतबार प्रहरीलाई माश्क वितरण गर्नुभएकोछ ।

मञ्चले केन्द्रिय अध्यक्षको अगुवाईमा गाईघाट बसपार्क स्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई माक्स वितरण गरेको हो।
प्रहरी मेरो साथी भन्ने नाराको उच्च सम्मान गदै मन्चले फ्रन्टलाइृनमा डिउटी गर्ने सुरक्षाकर्मी सहित अस्थाई प्रहरी पोष्टका ईन्चार्ज हवलदार अजय राईलाई ५०० थान माक्स र एक दर्जन सेनिटाइजर प्रदान गरिएको बताउनुभयो ।

कोभिडको समयमा खटिएका प्रहरीको मनोबल बढाउने उद्देश्यले संस्थाले हौसला स्वरुप हस्तान्तरण गरेको अध्यक्ष रेणुका मल्ल ठकुरीले जानकारी दिईन ।

प्रहरी जवानहरूले आफ्नो परिवारबाट टाढा रहेर भए पनि महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएको जनाउँदै आफू जोखिममा रहेर समेत सुरक्षा प्रदान गरेकोमा मञ्चले आभार प्रकट गरेको जनाएको छ ।मञ्चको संयोजनमा स्थानीय रिक्सा चालकहरु लाई पनि माक्स वितरण गदै आफुपनि शुरक्षित रहन र अरुलाई पनि शुरक्षति बस्न सल्ला दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved