कोरोना सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड, थप ३५ जनाको मृत्यु

  • प्रकाशित मितिः बैशाख १६, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । नेपालमा थप चार हजार ९ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ६० जनाको पिसिआर जाँच गर्दा चार हजार, ९ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्या कोरोना महामारीको दोस्रो लहर सुरु भएयता कै धेरै हो ।

नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ११७ पुगेको छ । होम आइसोलेसनमा ३० हजार ९१६ छन् । सक्रिय सङ्क्रमितमध्ये आइसियूमा ३ सय ३७ र भेन्टिलेटरमा १ सय ७ जना छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ३२४६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८ सय ८८ जना सङ्क्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved