प्रथम सुन्दरहरैंचा मेयर कपको उपाधि पथरीलाई

  • प्रकाशित मितिः बैशाख १४, २०७८
  • उज्यालो प्रदेश
alt

सुुन्दरहरैंचा नगरपालिकाको आयोजनामा शुक्रबारे खेल मैदानमा भएको प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरे नगरपालिकाले उचालेको छ ।
मंगलबार भएको फाइनल खेलमा आयोजक सुन्दरहरैचा नगरपालिकालाई एक शुन्य गोल अन्तरले हराउदै पथरी प्रतियोगिताको विजेता बनेको हो । खेलको २९ औ मिनेटमा पथरीका दिपक राईको पासमा सन्तोष न्यौपानेले पथरीका लागि एक मात्र विजयी गोल गरे ।
विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिता सुन्दरहरैचा नगरपालिकाको आयोजना , सुन्दरहरैचा वार्ड नं १२ को सहआयोजना र शुक्रबारे युवा क्लवको व्यवस्थापनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved