माश्क प्रयोग गर्न जनचेतना जगाउदै केराबारीका प्रहरी

  • प्रकाशित मितिः बैशाख १४, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । कोरोना संक्रमण दर बढेसंगै मानिसहरुमा जनचेतना जगाउन विभिन्न कार्यक्रम संञ्चालन गरिरहेका बेला ट्राफिक प्रहरी र नेपाल प्रहरीेले पनि केराबारीमा दैनिक जसो सचेतना कार्यक्रम संञ्चालन गर्दै आएका छन् ।

सार्वजनिक सवारी साधन वस टेम्पामा यात्रा गर्ने यात्रु तथा माश्क प्रयोग नगर्ने मोटरसाइकल टिपर चालकलाई माश्क प्रयोग गर्न आग्रह गर्दै ट्राफिक नियमको पालना गर्न गराउन सचेतना कार्यक्रम गर्दै आएको छ ।

कोरोना भाइरस दोश्रो चरणको नयाँ भेरियन्ट देखा परेको र पहिलो भन्दा यो जिवाणु अलि कडा र फरक खालको देखिएको पाइएकोले उच्च सतर्कता अपनाउँन सचेतना कार्यक्रम गरिएको टापिक प्रहरी पोष्ट केराबारीले जनाएको छ । आइतबार बाट सुरु गरिएको यो अभियान आज मंगलबार पनि सुरु गरिएको थियो ।

178766526_278503627274558_6428552473862468283_n

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved