विश्व स्वास्थ्य दिवसमा केराबारीमा खुल्यो स्वास्थ बद्र्धक अर्गानिक चिया पसल

  • प्रकाशित मितिः चैत्र २५, २०७७
  • उज्यालो प्रदेश
alt

मोरङ,केराबारी

विश्व स्वास्थ्य दिवसको अवसर पारेर मोरङ,केराबारीका दुइ युवाहरुले स्वास्थ्य वद्र्धक ग्रिन टि सप संञ्चालनमा ल्याएका छन् ।

नेपाली उत्पादनको प्रर्वद्धन सहित स्वास्थ्यका लागि सवै नागरिकलाई औषधीय गुणका रुपमा लिन र अर्गानिक भएकोले स्वास्थ्यको हिसाबले औषधीमुलक मानिएको ग्रिन टि नेपालमै उत्पादित चिया भएकोले राकेश मगर र संजय सुहाङले संञ्चालनमा ल्याएको हो । हिमालय अर्गानिक चिया पसल केराबारी बजार वर्षा चोकमा संञ्चालनमा ल्याएक हुन् ।

अर्गानिक चिया पसलको उद्घाटन केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेलले र प्रवक्ता समेत रहनुभएका वडा नं. १० का जंगराज खवासले संयुक्त रुपमा गर्नुभएको थियो ।

केराबारीको बजारमा नयाँ व्यवसाय दुई युवाहरु मिलेर भित्राएका छन्।साढे तीन लाख बराबरको लगानीमा सुन्दर ढंगले संचालनमा ल्याएका हुन् । कार्यक्रमको संचालन युवा समाजसेवी संगम कन्दङ्बाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved