मोरङ,केराबारी
विश्व स्वास्थ्य दिवसको अवसर पारेर मोरङ,केराबारीका दुइ युवाहरुले स्वास्थ्य वद्र्धक ग्रिन टि सप संञ्चालनमा ल्याएका छन् ।
नेपाली उत्पादनको प्रर्वद्धन सहित स्वास्थ्यका लागि सवै नागरिकलाई औषधीय गुणका रुपमा लिन र अर्गानिक भएकोले स्वास्थ्यको हिसाबले औषधीमुलक मानिएको ग्रिन टि नेपालमै उत्पादित चिया भएकोले राकेश मगर र संजय सुहाङले संञ्चालनमा ल्याएको हो । हिमालय अर्गानिक चिया पसल केराबारी बजार वर्षा चोकमा संञ्चालनमा ल्याएक हुन् ।
अर्गानिक चिया पसलको उद्घाटन केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेलले र प्रवक्ता समेत रहनुभएका वडा नं. १० का जंगराज खवासले संयुक्त रुपमा गर्नुभएको थियो ।
केराबारीको बजारमा नयाँ व्यवसाय दुई युवाहरु मिलेर भित्राएका छन्।साढे तीन लाख बराबरको लगानीमा सुन्दर ढंगले संचालनमा ल्याएका हुन् । कार्यक्रमको संचालन युवा समाजसेवी संगम कन्दङ्बाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved