नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट माधवकुमार नेपाल पक्षले ‘पार्टी सुदृढीकरण’का लागि शनिबार राष्ट्रव्यापी अभियान घोषणा गर्दैछ।
दिउँसो ३ बजे स्थायी कमिटी बैठक राखेर संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत कार्यक्रम समेटेर राष्ट्रव्यापी अभियान घोषणा गरिने उसले जानकारी दिएको छ।
यसअघि शुक्रबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले राष्ट्रव्यापी अभियानको खाका तयार पारेको र आज ९शनिबार० बस्ने बैठकले अन्तिम रूप दिने नेता योगेश भट्टराईले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved