पूर्व एमालेको बहुमत ओली तिर छ भनेर ओली गुटले भ्रम फैलायोः नेता रिजाल

  • प्रकाशित मितिः फाल्गुन २४, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेकपाका युवा नेता राम प्रसाद रिजालले पूर्व एमालेको बहुमत ओली तिर छ भनेर भन्नु ओली गुटको झुटो प्रचार तथा भ्रम भएको बताएका छन ।
नेता रिजालले सबैले डाटा सहित ओली र उनको गुटको झुटो कु–प्रचारको शशक्त विरोध तथा भण्डाफोर गर्न सवैलाई अनुरोध गरेका छन ।
ओली तथा उनको गुट सक्निने निश्चित भएपछि झुटको अदृश्य भगवान निर्जीव वस्तुको सहारा लिन थालेको नेता रिजालले आरोप लगाए ।‘अब ओलीलाई निर्वाचन आयोगले त्रिशूल कमण्डलुको फोटो भएको चिन्ह दिनुपर्छ’, उनले भने, ‘विघटित नेकपा एमालेको बहुमत नेतृत्व पंक्ति कहाँ छ। पुर्व एमाले एक हुनु पर्छ भनी भ्रम सिर्जना गर्नेहरु पुर्व एमाले नेतृत्व पंक्ति कहाँ छ हेर्नुहोस ।’

माधव नेपाल संग रहेको स्थाई कमिटी संख्या स्
१० माधवकुमार नेपाल ९हाल नेकपा अध्यक्ष ०
२० झलनाथ खनाल वरिष्ठ नेता
३० भिम रावल उपाध्यक्ष
४० युवराज ज्ञावली उपाध्यक्ष
५० अष्टालक्ष्मी शाक्य उपाध्यक्ष
६० घनश्याम भुषाल उप महासचिव
७० गोकर्ण विष्ट सचिव
८० योगेश भट्टराई सचिव
९० भिम आचार्य सचिव
१०० सुरेन्द्र पाण्डे स्थाई कमिटी सदस्य
११० मुकुन्द न्यौपाने स्थाई कमिटी सदस्य
१२० रघु जी पन्त स्थाई कमिटी सदस्य ९पार्टी एकतामा मनोनित ०
१३० बेदुराम भुषाल स्थाई कमिटी सदस्य ९ पार्टी एकतामा मनोनित ०
१४० अमृत बोहोरा पदेन स्थाई कमिटी सदस्य


केपी ओली संग रहेको स्थाई कमिटी संख्या स्
१० केपी ओली ( बहुमत कमिटीले हटाएका अध्यक्ष
२० बाम देव गौतम उपाध्यक्ष ९हाल छुट्टै रहेका ०
३० इश्वर पोखरेल ( महासचिव
४० विष्णु पौडेल ( उप महासचिव
५० प्रदिप ज्ञावली ( सचिव
६० पृथ्वी सुब्बा गुरुङ ( सचिव
७० शंकर पोखरेल ( स्थाइ कमिटी सदस्य
८० सत्यनारायण यादव ( स्थाई कमिटी सदस्य
९० सुवास नेम्वाङ ( पार्टी एकतामा मनोनित
१०० विष्णु रिमाल ( पार्टी एकतामा मनोनित
केपी ओलीले कहिल्यै पनि लेनिनवादी संगठनात्मक सिद्धान्त लागू गरेको नेता रिजालको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved