२४ घण्टा वित्न नपाउदै मन्त्रीले गरे एमाले जिल्ला कार्यालय स्थापना

  • प्रकाशित मितिः फाल्गुन २४, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । सर्वोच्च अदालतले फैसला गरेको २४ घण्टा वित्न नपाउदै मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा एमाले जिल्ला कार्यालयको स्थापना गरिएको हो ।कार्यक्रममा मन्त्री ढकालसहित नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

मोरङको मदन स्मृति भवनमा स्थापना गरिएको एमाले कार्यालयको बोर्डमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिमा राखिएको छ । यस अघि नेपाल कम्युनिष्ट पार्टी एमालेको कार्यालय रहेको सो भवनमा नेकपाको कार्यालय रहदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved