राष्ट्रिय बिमा संस्थानको ५४ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना

  • प्रकाशित मितिः फाल्गुन ११, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एकमात्र बीमा कम्पनी राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश गरेको छ ।

२०२४ साल पुस १स्थापना भई फागुन ११ गतेदेखि यसले व्यवसाय सुरु संञ्चालनमा आएको राष्ट्रिय बिमा संस्थान देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजी परिचालन गर्ने तथा विदेशी मुद्राको व्यवभार रोक्ने उद्देश्यले स्थापना भएको थियो ।

सुरुमा निर्जीवन बिमा व्यवसाय सन्चालन गरेको यस संस्थानले २०२९ साल फागुन ७ गतेदेखि जीवन बिमा व्यवसायसमेत सन्चालन गरेको थियो ।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ५४औं वर्ष प्रवेशको अवसरमा बिमा संस्थान परिवार एवं सरोकारवाला सबैमा बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्न बिमाको क्षेत्रबाट विशेष भूमिकाको आवश्यकतासमेत औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved