संसद विघटनको विरोधमा जसपाको बेलबारीमा विरोध कार्यक्रम

  • प्रकाशित मितिः फाल्गुन ९, २०७७
  • उज्यालो प्रदेश
alt

बेलबारी । संसद विघटनको विरोधमा आज बेलबारीमा जन प्रदर्शन तथा विरोध सभा सम्पन्न गरीएको छ । जनता समाजवादि पार्टि नेपाल जसपा नगर समन्वय समिती बेलबारीको आयोजनामा आईतबार भएको सभामा प्रधानमन्त्री केपि ओलिको असंवैधानिक कदमप्रति विभिन्न नारा लगाएर विरोध जनाइएको थियो । IMG_20210221_165359
सभालाई सम्बोधन गर्दै पार्टिका नगर अध्यक्ष तिलक साम्पाङ राईले जवसम्म प्रधानमन्त्रीको यो निर्णय सच्चिदैन तबसम्म निरन्तर विरोधका कार्यक्रमहरु गरीरहने बताएका छन् । त्यसैगरी पार्टिका नगर सचिव अमिर मगरले संसद पुर्नस्थापना गर्नुपर्ने बताएका छन् ।
जसपाले आज देश भर विरोधका कार्यक्रम गरेको छ । कार्यक्रमलाई संघिय परिषद सदस्य केदार धिमाल, प्रदेश सदस्य शान्ता तामाङ समाजवादि विध्यार्थी युनियन केन्द्रिय उपाध्यक्ष सञ्जय राई लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved