बलात्कारीलाई कार्वाहीको माग गर्दै विद्यार्थीले निकाले र्याली

  • प्रकाशित मितिः फाल्गुन ३, २०७७
  • उज्यालो प्रदेश
alt

मोरंग केराबारी । नेपालमा चेलीबेटी र महिला हिंसाको घट्ना बढ्दै गएको भन्दै मोरंग केराबारी गाउँपालिका स्थित मच्छिन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुले महिला हिंसा विरुद्ध र्याली निकालेका छन् ।

झापा,मोरंगका विभिन्न बलात्कारमा संलग्नलाई कार्वाहीको माग गर्दै विद्यार्थीहरुले भगिरथी भट्टको अभियुक्तलाई अझै पनि पक्राउ गर्न नसकेको भन्दै विद्यार्थीहरुले कार्वाहीको माग गरेका छन् ।

सगरमाथा टिन्स क्लव र मच्छिन्द्र माविको व्यानरमा शुक्रवार र्याली निश्किएको हो । बलात्कारीलाई कार्वाही गर,हत्या हिंसा अन्त्य गर जस्ता प्लेकार्ड बोकेर निश्किएका विद्यार्थीहरुको र्याली मच्छिन्द्र चोक देउराली चोक वर्षाचोक हुँदै पुन विद्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा दुइसय भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

ryalli n

 

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved