भाउन्ने कप नकआउट फुटबल ; सगरमाथा क्लब फराकिलो अन्तरले विजयी

  • प्रकाशित मितिः माघ २७, २०७७
  • उज्यालो प्रदेश
alt

भाउन्ने युथ क्लव बेलबारीद्धारा आयोजित जारी भाउन्ने कप नकआउट फुटबल प्रतियोगितामा आज मंगलबार भएको खेलमा सगरमाथा क्लब विराटचौक विजयी भएको छ । आयोजक टिम भाउन्ने युथ क्लब निलो लाई पाचँ शुन्य गोल अन्तरले हराउदै सगरमाथा विजयी भएको हो ।

खेलको निर्धारीत समयसम्म चार शुन्यको अग्रता लिएकोे सगरमाथाले अतिरीत्त सयममा पुन एक गोल गरेपछि शुन्यका विरुद्घ पाचँ गोल गर्दै सगरमाथा सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलको म्यान अफ दि म्याच विजेता टोलिका खेलाडि विरेन्द्र लिम्बु बने । प्रतियोगिताको भोलि बुधबारको खेलमा एपिएफ पकली सुनसरी र वि एम एकेडेमी बोराबन भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved