बेलबारी । भाउन्ने युथ क्लव बेलबारीद्धारा आयोजित जारी भाउन्ने कप नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा पथरी शनिश्चरे फुटबल क्लब विजयी भएको छ ।
डागिहाट फुटबल क्लब लक्ष्मीमार्गलाई तिन शुन्य गोल अन्तरले हराउदै पथरी शनिश्चरे विजयी भएको हो । आजको खेलको म्यान अफ दि म्याच विजेता टिम तर्फका खेलाडि युकेश तामाङ भएका थिए ।
भोलि मंगलबार हुने खेलमा भाउन्ने युथ क्लब निलो र सगरमाथा क्लब विराटचौक भिड्नेछन् । प्रतियोगितामा जम्मा दश टोलिले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको विजेताले रु पचपन्न हजार पाच सय पचपन्न र उपविजेताले पैतिस हजार तीन सय पैतिस रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ४ गते हुने छ ।
प्रतिक्रिया दिनुहोस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved