भाउन्ने कप, डागिहाटलाई हराउदै पथरी दोस्रो चरणमा प्रवेश भाउन्ने कप नकआउट फुटबल प्रतयिोगतिा २०७७

  • प्रकाशित मितिः माघ २६, २०७७
  • उज्यालो प्रदेश
alt

बेलबारी । भाउन्ने युथ क्लव बेलबारीद्धारा आयोजित जारी भाउन्ने कप नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा पथरी शनिश्चरे फुटबल क्लब विजयी भएको छ ।DSC_9271

डागिहाट फुटबल क्लब लक्ष्मीमार्गलाई तिन शुन्य गोल अन्तरले हराउदै पथरी शनिश्चरे विजयी भएको हो । आजको खेलको म्यान अफ दि म्याच विजेता टिम तर्फका खेलाडि युकेश तामाङ भएका थिए । p

भोलि मंगलबार हुने खेलमा भाउन्ने युथ क्लब निलो र सगरमाथा क्लब विराटचौक भिड्नेछन् । प्रतियोगितामा जम्मा दश टोलिले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको विजेताले रु पचपन्न हजार पाच सय पचपन्न र उपविजेताले पैतिस हजार तीन सय पैतिस रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ४ गते हुने छ ।y 1

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved