केराबारी । मोरङको खोर्सानेमा संचालित तिलहरी होमप्लस एण्ड सृजना क्याफेले कुसुमे साईनिङ क्लव केराबारीलाई वार्षिक रुपमा ५० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
टाईगर ब्रीउवेरीका आधिकारिक विक्रेता समेत रहेका होमप्लसका संचालक गोपाल याक्खाले कुसुमे साईनिङ क्लवको उन्नति र त्यसक्षेत्रका खेलकुदको विकासका लागि उक्त रकम दिने घोषणा गरेका हुन् । क्लवका अध्यक्ष भक्तशेर लिम्वु , सचिव अमर राई त्यसैगरी क्लवका सहयोगी एवं शुभेच्छुक मिम लिम्वु , पदम कार्की र गणेश तामाङको उपस्थितिमा उक्त सहयोग रकम घोषणा गरेका हुन् । कुसुमे निवासी याक्खाले यसअघि विभिन्न शैक्षिक संस्था लगायत क्षेत्रहरुमा समेत सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved