काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनले आयोजना गर्ने बायाल्याट्रल टी २० आई सिरिजमा नेपालको राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय मंगलबारको क्यान बोर्ड बैठकले गरेको हो ।
नेपालले मार्चमा विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज ओमानमा गएर खेल्दैछ । नेपालको नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोर पनि नेपाल आइसकेका छन् । क्यानले फेब्रुअरी १ देखि काठमाडौंमा राष्ट्रिय क्रिकेट टिमको क्याम्प पनि सुरु गर्दैछ
प्रतिक्रिया दिनुहोस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved