नेपालले कतारमा टी २० क्रिकेट खेल्ने

  • प्रकाशित मितिः माघ १३, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनले आयोजना गर्ने बायाल्याट्रल टी २० आई सिरिजमा नेपालको राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय मंगलबारको क्यान बोर्ड बैठकले गरेको हो ।

नेपालले मार्चमा विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज ओमानमा गएर खेल्दैछ । नेपालको नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोर पनि नेपाल आइसकेका छन् । क्यानले फेब्रुअरी १ देखि काठमाडौंमा राष्ट्रिय क्रिकेट टिमको क्याम्प पनि सुरु गर्दैछ

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved