सुन्दरहरैचा नगरपालीकाको खोर्सानेमा तिलहरी होमप्लस डिपार्टमेन्ट स्टोर र सिर्जना क्याफेको बुधबार उद्घाटन भएको छ । दैनिक जीवनमा आवश्यक पर्ने सम्पुर्ण सामाग्री एकै ठाउमा पाईने र साथमा मिठो खानाका परीकारहरु पनि पाईने हुदा यो सबैको रोजाईमा पर्न सक्छ ।
त्यसैगरी फोटो भिडियो र टिकटकका बनाउन चाहाननेहरुका लागि पनि तिलहरी होमप्लस र सिर्जना क्याफेलाई सुन्दर रुपमा सजाईएको छ । मार्ट संगसंगै क्याफे पनि संगै रहेकाले खानाको पारखिहरुका लागि पनि यो राम्रो गन्तव्य वन्न सक्छ । सबै कुरा एकै स्थानमा पाउने भएपछि स्थानीयहरु पनि खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved