तिलहरी होमप्लस डिपार्टमेन्ट स्टोर र सिर्जना क्याफेको बुधबार उद्घाटन

  • प्रकाशित मितिः माघ ७, २०७७
  • उज्यालो प्रदेश
alt

सुन्दरहरैचा नगरपालीकाको खोर्सानेमा तिलहरी होमप्लस डिपार्टमेन्ट स्टोर र सिर्जना क्याफेको बुधबार उद्घाटन भएको छ । दैनिक जीवनमा आवश्यक पर्ने सम्पुर्ण सामाग्री एकै ठाउमा पाईने र साथमा मिठो खानाका परीकारहरु पनि पाईने हुदा यो सबैको रोजाईमा पर्न सक्छ ।
त्यसैगरी फोटो भिडियो र टिकटकका बनाउन चाहाननेहरुका लागि पनि तिलहरी होमप्लस र सिर्जना क्याफेलाई सुन्दर रुपमा सजाईएको छ । मार्ट संगसंगै क्याफे पनि संगै रहेकाले खानाको पारखिहरुका लागि पनि यो राम्रो गन्तव्य वन्न सक्छ । सबै कुरा एकै स्थानमा पाउने भएपछि स्थानीयहरु पनि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved