तथ्यांकमा कोभिड - १९ [अपडेट]

२६ औँ आदिवासी जनजाति दिवस जुमामा सिमित

  • प्रकाशित मितिः श्रावण २१, २०७७
  • उज्यालो प्रदेश
alt

बेलबारी / विभिन्न भौतिक रुपमा आदिवासी दिवस कार्यक्रमहरू मनाउदै आएका बेलबारीका आदिवासी जनजातिहरू । यस पाली भने विश्व व्यापी कोरोना भाइरस (कोविड १९) का कारण स्थानीय सरकारले  जारी गरेको लकडउनलाई कार्यलयन गर्दै नेपाल आदिवासी युवा महासंघ बेलबारीको आयोजनमा २६ औँ आदिवासी दिवस प्रविधिको मार्फत जुमाबाट मनाउने निणर्य गरेको हो । नेपाल आदिवासीका प्रमुख भक्ता शंकर लिम्बूको प्रमुख अतिथि तथा प्रशिक्षकको सहभागीतामा कार्यक्रम संञ्चालन गर्ने र बेलबारी नगरपालिकालाई माक्स साबुन र सेनिटाईजर प्रदान गरेर मनाउने मङ्गलबार बसेको समिति बैठकले निणर्य गरेको नेपाल आदिवासी युवा महासंघ बेलबारीका अध्यक्ष केसव थापा मगरले बताए ।

नेपाल आदिवासी जनजाति युवा महासंघले विगत लामो समय देखि यस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

केराबारी गाउँपालिकाको ७ नं.वडाकार्यालय भवन शिलान्यास

प्रदेश नं.१ मोरंग केराबारी । मोरङ्गको केराबारी गाउँपालिकाको वडा नम्बर ७ को कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच केराबारी गाउँ ...

प्राकृतिक विपतिमा परेका टेकवहादुरलाई युवाहरुको साथ

केराबारी । लगातार परेको अविरल वर्षाका कारण केराबारी २ को सिंहदेवी स्थित फाइबा टोलमा स्थानीय टेकवहादुर लिम्बूलाई प्राकृतिक विपति आइलाग्यो । मध्यरात अव ...

मदन भण्डारी मार्गको सिमांकन देखि ५०० मिटर दक्षिणसम्म उत्खनन निशेधित क्षेत्र घोषणा

केराबारी । मदन भण्डारी मार्ग अन्र्तगत राष्टिय गौरबको आयोजनाको रुपमा हेरिएको मोरंगको केराबारी गाउँपालिका अन्र्तगत खदम खोलामा पक्कि पुल निर्माणका लागि आ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved