तथ्यांकमा कोभिड - १९ [अपडेट]

लक डाउनपछि १८ सय नेपाली बैदेसिक रोजगारीका लागि विदेसिदै

  • प्रकाशित मितिः असार २६, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । सरकारले तीन महिना बन्द गरेर खुल्ला गरेपछि १८ सय नेपाली रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

सरकारले असार १८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो। नयाँले जान नपाउने भएपनि यसअघि गएर आएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको हो।

सरकारले खुल्ला गरेपछि एक सय ९६ महिला र बाँकी पुरुषले श्रम स्वीकृति लिएका विभागले जनाएको छ। सबैभन्दा धेरै युएई गएका छन्। शुक्रबारसम्म युएईका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ८ सय ३१ पुगेको छ।

२०० जना कतार, १६८ जना मलेसिया, २८३ जना जापान र ५७ जना कुवेत गएका छन्। अहिलेसम्म युवाहरुले २८ देशका लागि पुनः श्रम स्वीकृति लिएका छन्।

प्रतिक्रिया दिनुहोस

केराबारीमा लक डाउँन पर्ख र हेरको स्थितीमा, क्वारेन्टाइनको क्षमता विस्तार गरिने,

प्रदेश नं. १ केराबारी । कोरोना पोजिटिभ विरामीहरुलाई आइस्योलेसनको अभाव देखिएको भन्दै बिरामीको उपचारका लागि स्थानीय तहमा होल्डिङ आइस्योलेसन निर्माण गर्न ...

२६ औँ आदिवासी जनजाति दिवस जुमामा सिमित

बेलबारी / विभिन्न भौतिक रुपमा आदिवासी दिवस कार्यक्रमहरू मनाउदै आएका बेलबारीका आदिवासी जनजातिहरू । यस पाली भने विश्व व्यापी कोरोना भाइरस (कोविड १९) का ...

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा,

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निष ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved