तथ्यांकमा कोभिड - १९ [अपडेट]

सिन्धुपाल्चोकमा बाढीले पक्की पुल बगायो बेपत्ताको अत्तोपत्तो छैन

  • प्रकाशित मितिः असार २५, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र बाढीले नगरपालिकाको २ वडामा सवैभन्दा बढी क्षति भएको छ ।
नगरपालिकाको वडानम्बर ५ मा मानवीय क्षति भएको छ भने अन्य स्थानमा घर बगेका छन् । ठाउँठाउँमा सडक अवरुद्ध बनेका छन् । अरनिको राजमार्गकै पक्की पुल र सडक भोटेकोसी र ठाडो खोलामा आएको बाढीले बगाएको छ ।

उक्त स्थानमा उद्धारका लागि स्थानीय र सुरक्षाकर्मी खटिएपनि मौसम र बाढीका कारण समस्या भएको छ । पछिल्लो विवरण अनुसार घटनामा १६ जना मानिस बेपत्ता भएका छन् भने २ जनाको शव भेटिएको छ । चार जना घाइतेको उद्धार भएको छ । प्रतिकूल मौसमका कारण उद्धारमा कठीनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस

२६ औँ आदिवासी जनजाति दिवस जुमामा सिमित

बेलबारी / विभिन्न भौतिक रुपमा आदिवासी दिवस कार्यक्रमहरू मनाउदै आएका बेलबारीका आदिवासी जनजातिहरू । यस पाली भने विश्व व्यापी कोरोना भाइरस (कोविड १९) का ...

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा,

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निष ...

सून्दरहरैचा मा विहिबार देखि लकडाउन

पछिलो पटक समुदाय स्तरमा कोरोना भाइरस कोभिड १९ को सक्रमण बढ्दै गएको भन्दै मोरंगको सून्दरहरैचा नगरपालिकाले एक हप्ताका लागि लक डाउन गर्ने निर्णय गरेको छ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved