तथ्यांकमा कोभिड - १९ [अपडेट]

सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय, भाडा ५० प्रतिशतले बढ्यो

  • प्रकाशित मितिः असार २५, २०७७
  • उज्यालो प्रदेश
alt

इटहरी । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्ण गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् ।

उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । यातायात व्यवसायीले साबिक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

विहिबारबाट सवारीमा जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेसँगै जोर विजोर ल ...

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो नि ...

केराबारीमा लक डाउँन पर्ख र हेरको स्थितीमा, क्वारेन्टाइनको क्षमता विस्तार गरिने,

प्रदेश नं. १ केराबारी । कोरोना पोजिटिभ विरामीहरुलाई आइस्योलेसनको अभाव देखिएको भन्दै बिरामीको उपचारका लागि स्थानीय तहमा होल्डिङ आइस्योलेसन निर्माण गर्न ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved