टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु खोर्साने केराबारी सडक यात्रा जोखिम बन्दै

  • प्रकाशित मितिः माघ २०, २०७६
  • उज्यालो प्रदेश
alt

केराबारी ।मोरङको खोर्साने केराबारी सडक खण्ड अन्र्तगत खोर्साने देखि ४ किलोमिटर उत्तर मोड्या नजिकै सोमबार विहान टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

केराबारीबाट खोर्साने तर्फ जादै गरेको प्रदेश १–०२००१ ख् ८१०९ को टिपरल केराबारी तर्फ आउदै गरेको साइकल यात्रीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । मृत्यु हुने सुन्दरहरैचा १० का ४७ वर्षिय बाबुराम कार्की रहेको प्रहरीले वताएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करबाट यस अघि पनि मोरङ केराबारी ९ निवासी बमबहादुर बस्नेतको निधन भएको छ । टिपरले पटक पटक ठक्कर दिदै यात्रको मृत्यु भएपछि खोर्साने केराबारी सडक यात्रा जोखिम बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved