तथ्यांकमा कोभिड - १९ [अपडेट]

यस्ता छन् मदन पुरस्कारका लागि छानिए ७ कृति

  • प्रकाशित मितिः असार २५, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ वटा कृति छनोटमा परेका छन् ।

सानु शर्माको ‘एकादेश’को कथा, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ मा परेका हुन् ।

छनोटमा परेका कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ प्रदान गरिनेछ । मदन पुरस्कारको राशि २ लाख छ ।

 

प्रतिक्रिया दिनुहोस

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आव्हान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान ...

विभिन्न जिल्लाका सिडिओको सरुवा, सूचीसहित

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारी, उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबारको मन्त्रीस ...

सोमबार कोरोनाबाट २२६ संक्रमित थपिए , संक्रमितको संख्या १७९८

नेपालमा दैनिक कोरोना संक्रमण दर वृद्धि भइरहेको बेला सोमबार सवैभन्दा बढी २सय २६ जना कोरोना संक्रमित थपिएका छन् वितेको २४ घण्टामा २२६ जना कोरोना संक्रमि ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved