काठमाडौँ. नेपालले वन संरक्षणमार्फत् उत्सर्जन घटाइ कार्बन सञ्चिति बढाए वापत करीब ५ अर्ब ४५ मिलियन अमेरिकी डलर रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर
काठमाडौं । क्रसर उद्योगलाई सुविधा दिन अहिलेको मापदण्ड संशोधन गरिने भएको छ ।सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ लाई परिमार्जन गर्दै यस्तो सुविधा दिन लागेक
राससकाठमाडौं । यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर
चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ । यही माघ २१ गतेदेखि बिरामी भएक
काठमाडौं, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निक
काठमाडौं । सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘ब
देशका साढे सात सय सामुदायिक वनमा सञ्चालन भइरहेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज हुने भएको छ । यसको ठाउँमा नयाँ कार्यक्रम ल्याउने वन मन्त्रालयको तयारी छ । वन मन्त्रालयका अधिकारीहरूका अनुसार क
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त प्रणा
फुङलिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको भीषण डढेलोले दुर्लभ वन्यजन्तु रेडपाण्डा ( हाब्रे) को चरन तथा बासस्थान सखाप बनाइदिएको छ । भीषण आगलागीले बासस्थान खरानी बनाएपछि रातो पाण्डा सङ्कटम
ताप्लेजुङ । पूर्बको धार्मिक पर्यटकिय तिर्थस्थल ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved